बाढी, पहिरो, चट्याङबाट १ सय ५० जनाको मृत्यु

काठमाण्डु-यस वर्षको मनसुन शुरु भएयता बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदमा परेर एक सय ५० जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट चार हजारभन्दा बढी परिवार विस्थापित भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । गएको जेठ २८ गते यता बाढी, पहिरो लगायतका विपदमा…