राजतन्त्र फर्किने कुरा दिवास्वप्न मात्र हो : शेरधन राई

उदयपुर – कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले अहिलेको अवस्थामा राजतन्त्र फर्किने कुरा दिवास्वप्न हुने बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिको मुर्कुचीमा ३ महिने जरा केन्द्रित अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रमको आईतबार उद्घाटन गर्दै नेता राईले राजतन्त्र फर्किन सम्भव नभएको बताए । जनता अगाडि बढ्न चाहेकाले त्यसको लागि संविधान संशोधनको…