गृह मन्त्रालय भन्छ– २५ जनाभन्दा बढी भेला नहुनु, राप्रपा निकाल्छ हजारौंको जुलुस

काठमाण्डु – गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय…