काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा मर्नु नपर्ने बताएका छन् । शनिबार नेकपा एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा संग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताए । ‘अबको समय भनेको दीर्घ जीवनको समय हो,…