झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

झापा-एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ। चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । झापा र इलाम जिल्ला…