गिरीबन्धु टी–इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन रोक्नुहुन्न : महामन्त्री शर्मा

काठमाण्डु – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन रोक्न नहुने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री शर्माले छानबिनमा खुट्टा नकमाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । ‘गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’ शर्माले भने, ‘त्यो अनुसन्धानले हामी…