पोखरा-गण्डकी प्रदेशका सार्वजनिक सवारी व्यवसायीले राइड सेयरिङको विरोधमा गत हप्तादेखि थालेको आन्दोलन फिर्ता लिएका छन् । व्यवसायी प्रदेश सरकारलाई बुझाएका मागबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न समिति गठन भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । व्यवसायीले आइतबार सार्वजनिक सवारी घरमै थन्काएका थिए । त्यसपछि आइतबार नै कार्यबहाक मुख्यमन्त्री विन्दुकुमार थापा, भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री…