२०.६३ अंक घटेर २६६० मा ओर्लियो नेप्से, साढे १९ अर्ब नाघ्यो कारोबार

काठमाण्डु – सोमबार परिसूचक नेप्से २०.६३ अंक घटेर २६६० अंकमा ओर्लिएको छ । बजार घटे पनि सोमबार १९ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज भएको किनबेचको रकम ३५ महिनायताकै उच्च रहेको नेप्सेले जानकारी दिएको छ । सोमबार ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो । ४ कम्पनीको मूल्य स्थिर रहेको…