काठमाण्डु- प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबार राति नै स्थगित गरिएको हो । सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला सो बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको छ । एमसीसीका कारण प्रतिनिधिसभा बैठक ६ पटक स्थगित…