काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । सिराहाको गोलबजार नगरपालिका–६ कृष्ण मन्दिर बाटो नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ६६० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २९ वर्षीय सुवर्ण मणी पाण्डे र ३७ वर्षीय काशी साह छन् । ईलाका प्रहरी कार्यालय…