सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ४५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी…