काठमाण्डु – सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नागरिक उड्ययन प्राधिकरणका पूर्व डीजी सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका…