काठमाण्डु – बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र १५९ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्यांक अनुसार गएको २४ घण्टामा ९ वटा सडकखण्ड पूर्ण रूपमा र १५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटी…