काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ बुधबार बिहान ८ बजे हुने भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बिहान ८ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । मुख्यमन्त्रीको शपथग्रहण गर्नुअघि नै ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी चलिरहे पनि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमाले दुवैले मन्त्रीहरूको…