६ विद्यार्थीको मृत्यु भएपछि बङ्गलादेशमा अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द

काठमाण्डु-बङ्गलादेशमा भएको झडपमा परी ६ जना विद्यार्थीको मृत्यु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनापछि सरकारले बङ्गलादेशका सबै विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ । बङ्गलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ । तर, आलोचकहरूले आरक्षणको उक्त…