काठमाण्डु-श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी–२० टीमको कप्तान खाली भएको थियो । जुलाई २७ देखि श्रीलंकासँग हुने ३ खेलको टी–२० सिरिजमा भारतको कप्तानी सुर्यकुमार यादवले गर्ने तय भएको हो । भारतले जुलाई २७ देखि अगस्ट…