मध्यपूर्व द्वन्द्व : हरेक दिन ८७ बालबालिका मारिन्छन्

काठमाण्डु - मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहँदा लेबनानमा ११८ र कुवेतमा २०० भन्दा धेरै बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युद्ध सुरू भएदेखि हरेक दिन औसत ८७ जना बालबालिका मारिएका वा घाइते भएका युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले बताइका छन् । उनले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा…