काठमाण्डु– सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी मध्यान्नमा नियन्त्रणमा आएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए । आगलागी नियन्त्रणका लागि सुनसरीका…