शेखरको जिल्लामा पुगेर महामन्त्री शर्माले गरे देउवाको प्रशंसा

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले अहिलेको सरकार सफल भएकोसमेत दाबी गरे । उनले राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर गरे । राष्ट्रिय सभाको चुनाव मा मात्रै कि आउने…