काठमाण्डु - नेकपा माओवादी केन्द्रकाे नवनिर्वाचित केन्द्रीय समितिकाे पहिलाे बैठक आज बस्ने भएको छ । बैठक साेमबार अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय समिति घाेषणा गरिसकेकाे छ । बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जनाइएको छ । विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६…