काठमाण्डु - नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरू भएको छ । निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले १ हजार ७४२ जनाको नामावली सार्वजनिक गरेको हाे । सहमतिबाट नै केन्द्रीय सदस्यको टुंगो लगाउने प्रयास भइरहदा निर्वाचन आयोगले प्रकृया सुरू गरेको छ । माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले २९९…