पर्यटनमन्त्री आलेको आक्रोश : पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म प्रगति हुँदैन

काठमाण्डु - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीको तिब्र आलोचना गरेका छन् । पर्यटन बोर्डकै स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने जिकिर गरेका छन् । मन्त्री आलेले सिइओ रेग्मी कै कारण आफु लण्डनमा अपमानित हुन परेको बताए ‘म…