माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु

काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु भएको छ । ८ औं महाधिवेशन जारी रहेका बेला माओवादीको स्थायी कमिटी बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । पार्टी पदाधिकारी सहमतिमा टुंग्याउन स्थायी समिति बैठक बसेको हो । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन…