काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको टिप्पणी गरेका हुन् । ‘तीन वटा राजनीतिक परिवर्तन गर्यौं । तर, युग परिवर्तन गर्न सकेनौं । जनताले विकास र समृद्धि चाहेका छन्…