१५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाण्डु – नेकपा माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या १५ सहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको हो । अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ३ सचिव र एक कोषाध्यक्षसहित पदाधिकारी संख्या…