काठमाण्डु - भनिन्छ राजनीतिमा असम्भव केही हुँदैन । पत्याउनै नसकिने कुरा पनि राजनीतिक रंगमञ्चमा हुन्छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै नाटक मञ्चन गरे । जसमा परस्पर विरोधी खेमाबीच पार्टी एकता भएको छ । प्रचण्डकी बुहारी तथा पूर्व मन्त्री बिना मगरको क्षेत्र कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका नेता लोकेन्द्रबहादुर लम्साल नेतृत्वको…