ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले र कांग्रेसबीच समझदारी : शंकर पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्माओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने दुई दलबीच सहमति भएको उल्लेख गरेका छन् । ‘राजनीतिक स्थायित्वका लागि…