एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय हुनुपर्छ : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । सोमबार काठमाण्डुमा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए । एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको…