काठमाण्डु – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसमा नीतीगत परिवर्तन हुने गरी कुनै गुणात्मक रुपान्तरणको आधार नदेखिएको बताएका छन् । उनले १४औँ महाधिवेशनबाट उपसभापति र महामन्त्रीलगायतका पदमा युवा नेताहरु विजयी भएपनि कांग्रेस पार्टी रुपान्तरणको आधार नदेखिएको बताएका हुन् । नेता बाँस्कोटाले कांग्रेसको परिणाम आउँदै गर्दा केहीलाई अब उधुम नै हुन्छ भन्ने भ्रम मात्रै फैलिएको…