‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात

नुवाकोट – ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा (वान युथ वान प्लान्ट) अभियानको औपचारिक सुरुवात भएको छ । नेपाल युवा परिषद्, एनसेल र खाद्य, कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकामा रहेको ऐतिहासिक शुभघाटबाट शुक्रबार सुरुवात भएको हो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना…