सरकार जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित छ : प्रधानमन्त्री

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहमा प्रधानमन्त्री दाहालले भने, ‘नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । सरकारले त्यो दिशामा अघि बढेको छ ।’ प्रधानमन्त्री…