एमालेको अडान : सभामुखको राजीनामा

काठमाण्डु – नेकपा एमालेले संसदमा जारी अवारेध हटाउन सभामुखले राजीनामा दिनुपर्ने अडान राखेको छ । हालै भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले अहिले संघीय संसदमा देखिएको अवरोध हटाउने हो भने सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान सार्वजनिक गरेका हुन् । ‘हामीले कारबाही गरेका १४…