केपी ओलीलाई प्रधानमन्त्रीको कुर्सी भुल्न निकै कठिन भइरहेको छ : पञ्चा सिंह

काठमाण्डु - अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नुपर्दाको पिडाले प्रचण्डबिरुद्ध केपी ओलीले आक्रोश पोखिरहेको आरोप लगाएकी छन । अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिहीबार बिरेन्द्र बहुमुखी क्याम्पस टिकापुरमा आयोजित संगठन सुध्रढिकरण अभियानको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले एमाले अध्यक्ष ओली माथी उक्त आरोप लगाएकी हुन् । ‘केपी ओली दुई-दुई पटक…