काठमाण्डु-विश्वभरका एक सय १३ देशमा हालसम्म कुनैपनि महिलाले राज्य प्रमुख वा सरकार प्रमुख भएका छैनन् । महिला राजनीतिक नेतृहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ अनुसार हालसम्म २६ देशमा मात्र महिलाले राष्ट्र प्रमुख वा राज्य प्रमुखको रुपमा काम गरेका छन् । प्रतिवेदनअनुसार विभिन्न प्रगतिका बावजुद महिलाहरू अझै पनि सत्ता र कूटनीतिक पदबाट ‘धेरै हदसम्म बहिष्कृत’ रहेको…