काठमाण्डु-चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको पृथ्वीतर्फ नफर्किने भागबाट माटो र पत्थरका नमूना ल्याएको छ । आज मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको यानले चन्द्रमामा यसअघि अन्वेषण नगरिएको क्षेत्रबाट माटो र पत्थरका दुर्लभ नमूनाहरू सङ्कलन गरेर ल्याएको बीबीसीले जनाएको छ । ५३ दिन लामो यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्षयान ‘चाङ्ग अ सिक्स’ पृथ्वीमा फर्किएको हो । चन्द्रमाबाट सङ्कलन गरिएका ती…