टी-२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराउँदा यस्तो बन्यो समूह १ को समीकरण

काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो । अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए । ४९ बल खेलेका गुरबाजले चार–चार चौका र छक्का प्रहार गर्दै ६०…