काठमाण्डु-आईसिसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले जित हात पारेको छ । वर्षाका कारण प्रभावित बनेको खेलमा डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) नियम भएपछि अस्ट्रेलियाले बङ्गलादेशमाथि २८ रनको जित निकालेको हो । सर विभियन रिचर्ड्स स्टेडियममा जारी सुपर–८ को खेल अन्तर्गत बङ्गलादेशले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अस्ट्रेलियाले ब्याटिङ्ग गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको…