आज राति यी स्थानमा भारी वर्षा हुने

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शुक्रबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेश लगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने…