काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन् । शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए । उनले भने, ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपो बेबी । अब त्यो बच्चाको के दोष…