एमाले कार्यालयमा आज भेटघाट र चियापान कार्यक्रम, ओली पनि सहभागी हुने

काठमाण्डु - नेकपा (एमाले)ले शनिबार भेटघाट तथा चियापान कार्यक्रम गर्दैछ। शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम राखिएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको…