इनार खन्ने क्रममा २ जनाको मृत्यु

काठमाण्डु – सुर्खेतमा इनार खन्ने क्रममा २ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार खन्ने क्रममा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रविर विश्वकर्माका अनुसार सोमबार अपराह्न ४ः२४ बजे इनार खन्ने क्रममा निस्सासिएर २ जना बेहोस भएका थिए । ३२ वर्षीय…