टी–२० विश्वकप : अस्ट्रेलियाद्वारा स्कटल्यान्ड पराजित, इंग्ल्यान्ड सुपर–८ मा

काठमाण्डु-आईसीसी टी–२० विश्वकप २०२४ मा टी–२० अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार बिहान भएको समूह ‘बी’को समूह चरणको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । अष्ट्रेलियाको यो जित पछि इंग्ल्यान्डले स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा…