आजको मौसम : कोशी, मधेश र बाग्मती प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा

काठमाण्डु- आइतबार देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रने भएको छ । बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ…