गण्डकीका उर्जामन्त्री देवकोटाको सांसद र मन्त्री पद गयो

पोखरा – गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटाको सांसद पद गएको छ । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटाको सांसद पद गएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का नेता देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री…