काठमाण्डु – नेपाली काँग्रेसको आशन्न १४औं महाधिवेशनमा १२ जना नेताले महामन्त्रीमा दावी गरेका छन् । यहि मंसिर २४ गतेबाट सुरु हुने महाधिवेशनमा दुई महामन्त्री पदका लागि अहिलेसम्म १२ जना नेताहरुले दावेदारी पेश गरेका हुन् । उक्त महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्नेछ । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले एक सभापति, दुई…