सभापतिको दौडबाट पछि नहट्ने प्रकाशमानको अडान

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसङ्केको वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिब्यक्तिपछि थप संकट निम्तिएको छ । पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै…