आफ्नै नाममा सहमति गर्न चाक्सीबारी पुगेका नेताहरुलाई प्रकाशमानकाे आग्रह

काठमाण्डु - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत  सभापति पदको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न आग्रह गरेका छन् । बिहीबार संस्थापनइतर पक्षका नेताहरूलाई सिंहले सभापतिको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न आग्रह गरेका हुन् । सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश…