नयाँ पार्टी गठनको घोषणा गर्दै पूर्व डिआईजी खरेल

काठमाण्डु – नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन् । उनले शुक्रबार औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठनको घोषणा गर्ने भएका हुन् । यसअघि उनले ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन गर्दै आइरहेका थिए । शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना गरी नयाँ पार्टी घोषणा…