काठमाण्डु आईसीसी टी-० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बन्याे । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो…