काठमाण्डु – सरकारले शक्ति राष्ट्रमा प्रस्ताव गरेका राजदूतलाई नियुक्तिको बाटो खुलेको छ । औपचारिकता निभाउने भूमिकामा रहे पनि संसदीय सुनुवाइ विशेष समितिले आफ्नो कर्मकाण्ड पूरा गरेर सोमबार बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो । ११ कात्तिकमा सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली…